नियम
बजवबीकरण गर्नु पर्ने
: (१) बीमितले नियम ६ को उपनियम (४) बमोजिमको अवधि समाप्त हुनुभन्दा एक महिना अगावे अनुसूची-३ बमोजिमको ढाँचाको निवेदन सहित योगदान रकम संलग्न गरी नबीकरणको लागि निवेदन दिनु पर्नेछ।

(२) दर्ता अधिकारीले उपनियम (१) बमोजिम प्राप्त निवेदन तीन दिनभित्र नवीकरण गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।